January 20, 2021, Wednesday
२०७७ माघ ८, बिहीबार

काठमाडौं उपत्यकाका थप ४०४ जनामा कोरोना पुष्टि

  • 13
    Shares

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमध्ये १ सय ६० महिला र २ सय ४४ जना पुरुष रहेका छन् ।

काठमाडौंमा ३ सय २८, भक्तपुरमा २५ र ललितपुरमा ५१ जना नयाँ संक्रमित थपिएका हुन् । आज देशभर १ हजार २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ६४ जना डिस्चार्ज भएका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको