January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

थप १ हजार २४ जनामा काेराेना पुष्टि, २० जनाकाे मृत्यु

  • 11
    Shares

काठमाडौं, पछिल्लो २४ घण्छामा देशभर १ हजार १४ जना काेराेना संक्रमित थपिएका छन् भने २० जनाकाे मृत्यु भएको छ ।

त्यसैगरी साेमबार १ हजार २८ जना डिस्चार्ज भएका छन् । नेपालमा केही दिनदेखि सङ्क्रमित निको हुने दर बढेकाे छ । काेराेना भाइरसबाट ९३.९८ प्रतिशत निकाे भएका छन् । पछिल्लाे चाैबीस घण्टामा एक हजार ६२८ जना सङ्क्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित निको भएकाे जनाएकाे हाे । हालसम्म दुई लाख २७ हजार ४२२ जना सङ्क्रमित निको भइसकेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको