January 27, 2021, Wednesday
२०७७ माघ १४, बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई अध्यादेश जारी

  • 16
    Shares

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दुई अध्यादेश जारी गर्नुभएको छ ।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले विज्ञप्तिमा जनाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको