January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

नेकपा सचिवालय बैठक सकियाे,अध्यक्ष द्वयकाे प्रस्ताव स्थायी कमिटिमा लगिने

  • 16
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक चार घन्टा बसेर सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टीको पछिल्लो विवादबारे गम्भीर समिक्षा भएको हाे नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पार्टीभित्रको समस्या समाधान गर्नेबारे छलफल केन्द्रित रही नेताहरुले धारणा राखेको जानकारी दिएका छन् ।

उनले पार्टीको अहिलेसम्मको समस्याको निवारण गर्न स्थायी कमिटीमा लगिने बताए । स्थायी कमिटी बैठक भोलिका लागि तय भएको छ । अब दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटीमा जाने निश्चित भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको