January 16, 2021, Saturday
२०७७ माघ ३, शनिबार

मन्त्रिपरिषद् बैठक अपरान्ह ४ बजे बस्ने

  • 1
    Share

काठमाडौं, मन्त्रिपरिषद् बैठक अपरान्ह ४ बजे बस्ने भएको छ । आजको बैठकमा एआइजीमा विश्वराज पोखरेलको बढुवाको निर्णय हुने पनि बुझिएको छ ।

नेकपाभित्र विवाद भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले कडा कदमहरु चाल्दै गर्दा आज बस्ने मन्त्रिपरिषद् बैठकमा भने चासो बढेको छ ।

उनले हरेक मन्त्रिपरिषद् बैठकमा पार्टीभित्रका विरोधीलाई चुनौती दिने गरी निर्णयहरु गर्दै आएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको