April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

कांग्रेस नेता रामचन्द्र पौडेल पक्राउको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन

  • 38
    Shares

काठमाडौं, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको विरोधमा नेपाल विद्यार्थी संघले माइतिघर मण्डलामा प्रदर्शन गरेको छ ।

तनहुँ घटनाले कम्युनिष्ट कहिल्यै लोकतान्त्रिक हुँदैनन् भन्ने पुष्टि भएको विरोधसभामा नेबिसंघका नेताहरुले बताएका छन् ।

लोकतन्त्रलाई केपी ओली नेतृत्वको सरकारले कमजोर बनाउन खोजे नेविसंघले नछाड्ने चेतावनी समेत दिएका छन् ।

सरकारले पौडेललाई फक्राउ गरेर निषेधको राजनीति गरेको उनीहरुको आरोप छ ।

शीर्ष समाचार

धेरै पढिएको