April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

कांग्रेस नेता रामचन्द्र पौडेल पक्राउको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको विरोधमा नेपाल विद्यार्थी संघले माइतिघर मण्डलामा प्रदर्शन गरेको छ ।

तनहुँ घटनाले कम्युनिष्ट कहिल्यै लोकतान्त्रिक हुँदैनन् भन्ने पुष्टि भएको विरोधसभामा नेबिसंघका नेताहरुले बताएका छन् ।

लोकतन्त्रलाई केपी ओली नेतृत्वको सरकारले कमजोर बनाउन खोजे नेविसंघले नछाड्ने चेतावनी समेत दिएका छन् ।

सरकारले पौडेललाई फक्राउ गरेर निषेधको राजनीति गरेको उनीहरुको आरोप छ ।

शीर्ष समाचार

धेरै पढिएको