January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

महानिरिक्षक चन्द्रप्रकाश गौतम प्रदेश २ को इन्चार्जमा नियुक्त

  • 43
    Shares

काठमाडौं, सशस्त्र प्रहरी बल, प्रधान कार्यालय काठमाडौँका सशस्त्र प्रहरी नायब महानिरिक्षक (डीर्आइजी)चन्द्रप्रकाश गौतम प्रदेश नं. २ को
इन्चार्जमा नियुक्त भएका छन् ।

काठमाडौँ उपत्यकाको प्रहरी प्रमुखको रुपमा सफलपुर्वक कार्यकाल पूरा गरेका उनलाई प्रहरी प्रधान कार्यालय सरुवा गरेको हो ।

उपत्यकाको प्रहरी प्रमुखको रुपमा सफलतापूर्वक जिम्मेवारी पूरा गरेसँगै उनलाई संगठनमा सक्षम र बौद्धिक प्रहरी अधिकारीका रुपमा लिइन्छ ।

सशस्त्र प्रहरीबाट उत्कृष्ट काम गरेको भनी यसै वर्ष संविधान दिवसको अवसरमा सुप्रबल जनसेवा श्री तृतीयबाट विभूषित डिआइजी गौतमलाई २ नम्बर प्रदेशमा सरुवा गरिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको