February 28, 2021, Sunday
२०७७ फाल्गुन १७, सोमबार

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

  • 10
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली जान नमानेपछि बालुवाटारमै सुरु भ्एको हो । 

धुम्बाराहीमा बस्ने भनिएको सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा बस्ने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको