March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक जारी

  • 22
    Shares

काठमाडौं, बालुवाटारमा नेकपा सचिवालय बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनितिक प्रस्ताव पेस गर्ने कार्यक्रम छ ।

गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । सोही प्रतिवेदनको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

शीर्ष समाचार

धेरै पढिएको