March 6, 2021, Saturday
२०७७ फाल्गुन २३, आईतवार

काेराेना संक्रमणबाट नेपालमा हालसम्म १ हजार ३३७ जनाकाे मृत्यु

  • 36
    Shares
फाइल तस्बिर

काठमाडौं – नेपालमा हालसम्म काेराेना भाईरस संक्रमणबाट १ हजार ३३७ जनाकाे मृत्युु भएको छ । जसमध्ये साेमबार १६ जनाकाे मृत्युु भएको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जनाकाे मृत्युु भई हालसम्म नेपालमा १३३७ जना पुगेकाे हाे ।

साेमबार देशभर १ हजार ९८० जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ७ जना संक्रमित रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको