December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगे प्रचण्ड

  • 47
    Shares
file photo

काठमाडौं, नेकपा विवाद उत्कर्षमा पुगेकै बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । 

शीतल निवास स्रोतका अनुसार प्रचण्ड केही समयअघि मात्रै शितलनिवास भित्र प्रवेश गरेका हुन् ।
नेकपा भित्रको विवाद चर्किरहेकि बेला प्रचण्ड शीतल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राष्ट्रपतिकै आग्रहमा प्रचण्ड शीतल निवास पुगेको पनि  स्रोतले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको