April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

बहिनिकाे हातबाट प्रधानमन्त्री ओलीकाे टीका ग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी काैशल्या कोइरालाको हातबाट तिहारको भाइटीका लगाउनु भएको छ । उहाँले सरकारी निवास बालुवाटारमा भाउजु राधिका शाक्यलाई  पनि टीका लगाइदिनु भएकाे थियाे । कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै रहनुभएकाले एक मात्रै बहिनीले भाइटीकाको अवसरमा प्रधानमन्त्रीलाई टीका लगाइदिनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको