December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

सिन्धुपाल्चोकमा देउसीभैलो नखेल्न र भिडभाड नगर्न प्रशासनको आग्रह

  • 46
    Shares

सिन्धुपाल्चोक, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कोभिड–१९ को संक्रमण  दिनानुदिन बढिरहेको हुँदा यस वर्ष देउसीभैलो नखेल्न अनुरोध गरेको छ ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालद्वारा जारी आदेशमा यस वर्षको तिहारमा देउसीभैलो नखेल्न र भिडभाड नगर्न समेत सचेत गराएको हो ।

आ-आफ्नो घरमा नै बसेर जे आआफ्नो संस्कृति अनुसार मनाउन अनुरोध गरिएको छ । सूचनामा कोभिड–१९ फैलन नदिन अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड अपनाउँन समेत अनुरोध गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको