December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

शुक्रबार काठमाडौंमा थप १२ सय ७ जनामा कोरोना पुष्टि

  • 1
    Share

काठमाडौं, गत २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार संक्रमित पुष्टि हुनेमा ५ सय २६ महिला र ६ सय ८१ पुरुष रहेका छन् । काठमाडौंमा ९ सय १९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ८० जना नयाँ संक्रमित थपिएका हुन् । देशभर आज संक्रमित पुष्टि हुनेमा २१ सय ११ रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको