December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

प्रधानमन्त्री ओलीको ६ महिनाको पारिश्रमिक कोरोना कोषमा जम्मा गरिने

  • 35
    Shares

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीको ६ महिनाको सम्पूर्ण पारिश्रमिक कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रधानमन्त्री ओलीको सम्पूर्ण पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो । 

योसँगै उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुको तलबको ५० प्रतिशत रकम पनि कोषमा जम्मा गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको