November 29, 2020, Sunday
२०७७ मंसिर १४, आईतवार

थप २ हजार ७३६ जनामा काेराेना पुष्टि, २२ जनाकाे मृत्यु

  • 13
    Shares

काठमाडौं – नेपालमा मंगलबार थप २ हजार ७३६ जनामा कोरोना पुष्टि भएको छ। याे सँगै हालसम्म १ लाख ९९ हजार ७६० जना संक्रमित संख्या पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८५३ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

पछिल्लो चौबीस घण्टामा ८५३ सङ्क्रमित निको भएको छ। याेसँगै हालसम्म एक लाख ६० हजार ५७७ जना निको भएर घर फर्केका छन् । निकाे हुने दर ८१ प्रतिशतमा उक्लेकाे छ । क्वारेन्टिनमा ९७६ जना मात्रै छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २२ जना काेराेना सङ्क्रमितको मृत्यु भएको छ ।

हालसम्म मृत्यु हुनेको संख्या एक हजार १४८ पुगेको छ । नेपालमा डिस्चार्ज हुनेकाे संख्या हालसम्म १ लाख ६० हजार ५७७ पुगेकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको