
काठमाडौं – नेपालमा सेामबार ३१४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दिएको जानकारी अनुसार हालसम्म नेपालमा काेराेना संक्रमित हुनेकाे संख्या ३ हजार ७ सय ६२ जना छन् ।
जसमध्ये मृत्यु हुनेकाे संख्या १४ जना रहेका छन् भने डिस्चार्ज हुनेकाे संख्या ४ सय ८८ जना रहेका छन् । आज जमात्र २१ जना डिस्चार्ज भएको हाे भने १ जनाकाे थप मृत्यु भएको छ । नेपालमा हालसम्म १ लाख ९ सय ७२ जना रहेकाे परिक्षण भएको गरिएको छ ।





