December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

थप दुई हजार ९०९ जनामा काेराेना पुष्टि,४ हजार ५०० जना डिस्चार्ज

  • 17
    Shares

काठमाडौं – बितेको २४ घण्टामा थप २९०९ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ४ हजार ५०० जनाकाे उपचार पछि डिस्चार्ज भएका छन् । १० हजार १५३ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्तमण पुष्टि भएको हो ।

त्यसैगरी आज थप १८ जनाकाे मृत्यु भएको छ ।याे सँगै नेपालमा काेराेना भाइरसबाट मृत्युु हुनेकाे कुल संख्या १ हजार ७० पुगेकाे छ । हालसम्म नेपालमा कुल काेराेना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ जना पुगेकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको