December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

देशको नाम अगाडी विशेषण जोड्नु आवश्यक थिएन- कमल थापा 

  • 31
    Shares
file photo

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको नाम ‘नेपाल’अगाडी विशेषण जोड्न आवश्यक नभएको टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत सो टिप्पणी गरेका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, “संघियता र गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होईन, प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो । नामको अगाडी बिशेषण जोड्नु आवश्यक थिएन। सरकारको निर्णय ठीक छ । नाम अगाडी रहेका विशेषण हटाउँदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ, ती मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ ।”

शीर्ष समाचार

धेरै पढिएको