November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

थप ३ हजार ३०९ जनामा कोरोना पुष्टि

  • 13
    Shares

काठमाडौं, बुधबार थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको स्वास्थ्य तय्ह्हा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ८४४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको