November 29, 2020, Sunday
२०७७ मंसिर १४, आईतवार

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार नाघ्याे, आजमात्रै २० जनाकाे मृत्यु

  • 42
    Shares

काठमाडौं ,नेपालमा काेराेना भाइरसबाट मृत्युु हुनेकाे संख्या १ हजार नाघेको छ । जसमध्ये आजमात्रै २० जना मृत्युु भएको हाे । पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २४७ जना महिला र १ हजार ८६७ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ७८ हजार ६१४ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको