December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

कोरोना बिरामीको भर्ना नलिने अस्पतालको अनुगमन गरिने

  • 9
    Shares

झापा, कोरोना भाइरसको परीक्षण र उपचार नगर्ने अस्पतालको अनुगमन गर्ने भएको छ । उपचार नगरी फर्काउने गरेको गुनासो बढेपछि झापाका निजी अस्पतालले अनुगमन समिति गठन गरेको हो ।

कोरोना सङ्क्रमण व्यवस्थापन तथा न्यूनीकरण समितिको बैठकले निजी अस्पतालको सेवा अनुगमन गरी एक साताभित्रै प्रतिवेदन बुझाउन समिति गठन गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताएका छन् । उक्त समितिको संयोजकमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको