November 24, 2020, Tuesday
२०७७ मंसिर ९, मंगलवार

नेपालमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या ९३७ पुग्याे

  • 25
    Shares

काठमाडौं , नेपालमा काेराेना संक्रमित भई मृत्यु हुनेकाे संख्या ९३७ पुगेकाे छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १७ जनाकाे मृत्यु भई काेराेनाबाट कुन मृत्यु संख्या ९३७ पुगेकाे हाे ।

हालसम्म नेपालमा १ लाख ७० हजार ७४३ जनामा काेराेना पुष्टि भएको छ । जसमध्ये १ लाख ३१ हजार २२२ जना उपचार पछि डिस्चार्ज भएको र आजसम्म गरि ९३७ जनाकाे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी गराएको छ

शीर्ष समाचार

धेरै पढिएको