April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

बालुवाटारमा ओली र प्रचण्डबिच निर्णायक वार्ता सुरु

काठमाडौं, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । १२ दिनपछि शनिबार दिउँसो भेटवार्ताका लागि प्रचण्ड बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय लगातार दाहाललाई भेट्न बालुवाटार बोलाएका थिए । तर, दाहालले आफू आउन नसक्ने जवाफ दिँदै आएका थिए ।

ओली–दाहालबीच निर्णायक वार्ता सुरु भएको नेकपा निकट स्रोतले दिएको जानकारी दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको