April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

आज विश्व शहरीकरण दिवस मनाइँदै

काठमाडौं, आज विश्व शहरीकरण दिवसका दिन “समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर” भन्ने मुल नाराका साथ नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ ।

शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ ।

यस वर्ष विश्व महामारी कोभिड–१९ का कारण विश्व शहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ ।

यस अवसरमा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले शुभकामना दिँदै विकासको मुख्य आधार योजनाबद्ध शहरीकरण भएकामा जोड दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको