December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

मृत्यु भएको आठौं दिनमा चौरसियाको अन्त्येष्टि

  • 1
    Share

पर्सा, नेपाल काम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको मृत्यु भएको आठ दिनपछि शुक्रबार अन्त्येष्टि गरिएको छ ।

चौरसियाको परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि नारायणी अस्पतालमा रहेको शवलाई पोस्टमार्टमपछि उनको अन्त्येष्टि गरिएको हो ।

यही कात्तिक ६ गते सो गाँउपालिका कमिटीमा भएको सपथग्रहण कार्यक्रममा विवाद हुँदा घाइते भएको चौरसियाको कात्तिक ७ गते उपचारका क्रममा निधन भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको