December 5, 2020, Saturday
२०७७ मंसिर २०, शनिबार

थप ३ हजार ५१७ जनामा कोरोना पुष्टि

  • 19
    Shares

काठमाडौँ, शुक्रबार थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भई ४ हजार ९६ जना डिस्चार्ज भएका छन् भने नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ जना पुगेको छ । गत २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको