December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

खाद्य व्यवस्था कम्पनिले आजबाट खसीबोका बिक्रि गर्ने

  • 18
    Shares

काठमाडौं, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट खसीबोकाको बिक्री गर्ने भएको छ ।

घटस्थापनाको भोलिपल्टबाट खसीबोका बिक्री गर्ने योजना भए पनि आजबाट मात्रै खसी बोकाको बिक्री सुरु गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विभागीय प्रमुख श्रीमणिराज खनालले बताएका छन् ।

आइतबार बजारमा खसी बोकाको मूल्यको अवस्था हेरेर साँझसम्ममा खसी बोकाको मूल्य निर्धारण गरिएको छ । ‘शनिबार दुई सय खसीबोका काठमाडौ ल्याइएको छ एक दिन आराम गराएर सोमबारबाट बिक्री खुल्ला गर्ने योजना छ’ खनालको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको