December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

आगामी कात्तिक १५ गतेसम्म सर्वोच्च मातहतका सबै अदालत बन्द

  • 29
    Shares

काठमाडौं, सर्वोच्च अदालतसहित मातहतका सबै अदालत बन्द भएका छन् । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने भएको हो ।

शुक्रबार सूचना प्रकाशित गर्दै सर्वोच्च अदालत प्रशासनले यो जानकारी गराएको छ । सूचना अनुसार आजदेखि कात्तिक १५ गतेसम्म सर्वोच्च र मातहतका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको सुनुवाइ हुनेछैन ।

शीर्ष समाचार

धेरै पढिएको