December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

दशैँँमा टीका लगाउँदा भौतिक दुरि कायम गर्न अनुरोध

  • 11
    Shares

काठमाडौं, दशैँँमा टीका लगाउँदा भौतिक दुरि कायम गर्न कोभिड-१९ सङ्कट् व्यवस्थापन सञ्चालन केन्द्रले आग्रह गरेको छ । रुघाखोकी लागेकाले अभिभावकबाट टाढा रहेर आशीर्वाद लिएर सम्भावित जोखिमबाट बच्न र बचाउन केन्द्रले अनुरोध गरेको हो ।

जेष्ठ नागरिकमा रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा बडादशैँँमा टीका थापेर आशीर्वाद ग्रहण गर्दा बिशेष ध्यान ध्यान पुर्याउन जरुरी रहेको भन्दै टीका आदानप्रदान गर्दा, खाना पकाउदा र जेष्ठ नागरिकलाई पनि हात धुन लागाउन केन्द्रले अनुरोध गरेको केन्द्रका अधिकृत दिलिपकुमार महर्जनले जानकारी दिएका छन् । उनका अनुसार यस वर्ष केन्द्रले बडादशैँँ बसोबास रहेकै ठाउँम घरपरिवारबिच मनाउन आग्रह गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको