December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

दशैँको बेला मन्दिरमा भिडभाड नगरी नित्यपुजा गर्न गृहको निर्देशन

  • 19
    Shares

काठमाडौ, सरकारले दसैंको समयमा शक्तिपीठ तथा मन्दिरहरुमा भीडभाड नगरी नित्यपूजा मात्र गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर गृहले यस्तो निर्देशन दिएको हो ।

संक्रमणको जोखिम कायमै रहेको भन्दै गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई शक्तिपीठमा भीडभाड हुन नदिन परिपत्र गरेको हो । यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दसैंमा शक्तिपीठ तथा मठमन्दिर खोल्न आग्रह गर्दै कोरोना भाइरस संक्रमण व्यवस्थापन ‘सीसीएमसी’लाई सिफारिस गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको