March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

अर्थमन्त्री पौडेलद्वारा विश्व बैंकसँग २० करोड डलर ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर

काठमाडौं, नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले बिहीबार पदभार ग्रहण गरेका छन् ।सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पौडेलले पदभार ग्रहण गरेका हुन ।

बुधबार अर्थमन्त्री नियुक्त भएका उनले शीतल निवासमा शपथ ग्रहणलगत्तै मन्त्रालयमा आएर पदभार लिएका हुन् । उनले विश्व बैंकसँग २० करोड डलर रुपैयाँ ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । उक्त रकम कोभिड १९ को रोगथाममा प्रयोग गरिने छ ।

शीर्ष समाचार

धेरै पढिएको