December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

अर्थमन्त्री पौडेलद्वारा विश्व बैंकसँग २० करोड डलर ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर

  • 24
    Shares

काठमाडौं, नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले बिहीबार पदभार ग्रहण गरेका छन् ।सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पौडेलले पदभार ग्रहण गरेका हुन ।

बुधबार अर्थमन्त्री नियुक्त भएका उनले शीतल निवासमा शपथ ग्रहणलगत्तै मन्त्रालयमा आएर पदभार लिएका हुन् । उनले विश्व बैंकसँग २० करोड डलर रुपैयाँ ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । उक्त रकम कोभिड १९ को रोगथाममा प्रयोग गरिने छ ।

शीर्ष समाचार

धेरै पढिएको