November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङलाई

  • 2
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद हेरेफेर गरेका छन् । प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद हेरेफेरमा विष्णु प्रसाद पौडेल, कृष्णगोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठ नयाँ मन्त्री बनेका छन् । पौडेललाई अर्थ, कृष्णगोपाललाई सहरी र लिलानाथलाई महिला बालबालिकाको जिम्मेवारी दिएका छन् ।  त्यस्तै, महिला, बालबालिका मन्त्री पार्वत गुरुङलाई भने सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् । 

शीर्ष समाचार

धेरै पढिएको