November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

प्रतिनिधिसभाकी सांसद सानु सिवाको निधन

  • 32
    Shares

काठमाडौं, प्रतिनिधिसभाकी सांसद सानु सिवा पहाडीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेकी सिवाको बुधबार निधन भएको उनको परिवारले जानकारी दिएका छन् ।

उनी मृगौला र मुटुरोगका कारण अस्वस्थ थिइन् । सिवा प्रतिनिधिसभामा समानुपातिकतर्फकी सांसद थिइन् । मृगौला प्रत्यारोपणपछि पनि उनी अस्वस्थ थिइन् । ताप्लेजुङमा जन्मिएकी सिवा सांगितिक क्षेत्रमा समेत परिचित थिइन् ।

शीर्ष समाचार

धेरै पढिएको