December 1, 2020, Tuesday
२०७७ मंसिर १७, बुधबार

सोमवार काठमाडौंमा थपिए २ हजार २८३ संक्रमित

  • 20
    Shares

काठमाडौँ, गत २४ घण्टामा काठमाडौं उपत्यकामा थप दुई हजार २८३ जना कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा एक हजार ८ सय ८८, ललितपुरमा २ सय ७७ र भक्तपुरमा १ सय १८ जना संक्रमित देखिएको बताएका हुन् ।

देशभर भने सोमबार ४ हजार ४७ जना संक्रमित भएका छन् । यस अनुसार देशभरी सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेको छ । होम आइसोलेसनमा रहनेको संख्या १९ हजार ९ सय ५७ रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको