December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

कर्मचारीमा कोरोना देखिएपछि बाह्रबिसे नगरपालिकाका सम्पुर्ण सेवा बन्द

  • 89
    Shares

बाह्रबिसे, बाह्रबिसे नगरपालिकाबाट प्रदान हुने सम्पुर्ण सेवा आजबाट बन्द गरिएको छ ।

नगरपालिकामा कार्यरत ४५ वर्षका पुरुष कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यलयबाट प्रदान गरिने सेवा आजबाट अर्को सुचना प्रकाशित नहुन्जेलसम्मका लागि बन्द गरिएको हो ।

नगरपालिकाले विज्ञप्ति जारी गर्दै सङ्क्रमणको जोखिम उच्च रहने भन्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको