December 1, 2020, Tuesday
२०७७ मंसिर १७, बुधबार

ओली र प्रचण्डबीचको छलफल आज पनि निष्कर्षविहीन

  • 4
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको आजको छलफल विनानिष्कर्ष टुंगिएको छ । कर्णालीमा देखापरेको समस्या सुल्झाउन प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड बिहान बालुवाटारमा छलफलमा बसेका थिए ।

छलफल निचोडमा पुग्न नसकेको बालुावाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीलाई अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशमा देखिएको समस्या समाधान गर्न आग्रह गरेका छन् । स्थायी कमिटी बैठकको मर्म, भावना, सचिवालय बैठकको म्यान्डेटअनुसार समाधान हुनुपर्नेमा प्रचण्डले जोड दिएको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको