December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

नेकपाका दुई अध्यक्ष ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारी

  • 2
    Shares

काठमाडौं, नेकपाका दुईजना अध्यक्षबीच अहिले भेटवार्ता जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता जारी रहेको स्रोतले बताएको छ ।

आजको भेटमा मन्त्रीहरुको नियुक्ति, कर्णाली प्रदेशमा देखिएको विवादलगायतका विषयमा छलफल शुरु भएकोे बताइएको छ ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तीन रिक्त मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने विषयमै छलफल गर्ने तय पहिले नै भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको