September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईलाई कोरोना सङ्क्रमण

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

शुक्रबार बेलुका कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभ भएको रिपोर्ट शनिबार आएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले आफ्नो सम्पर्कमा आएका सम्पुर्णलाई सतर्क रहन र लक्षण देखिएमा कोरोना परिक्षण गरि ढुक्क रहन आग्रह गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको