September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

भोलिको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित्

काठमाडौं, भोलि असोज २५ गते बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाइँको निधनमा तीन दिन शोक मनाइने भएकाले भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।

प्रसाइँको निधनमा पार्टीले केन्द्रीय कायालय र ७७ जिल्लाकै पार्टी कार्यालय बन्द गर्नेदेखि आधा झन्डा झुकाउने कार्यक्रम तय गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको