September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

आज काठमाडौंसहित ६ जिल्लाका विभिन्न स्थानमा विद्युत् कटौती (सुचिसहित)

काठमाडौं, आज (शनिबार) काठमाडौं उपत्यकासहित ६ जिल्लाका विभिन्न स्थानमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले आज प्रकाशन गरेको सूचना अनुसार आज काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानसहित काभ्रे, सुनसरी र धनकुटामा विद्युत कटौती गरिने भएको हो ।

सूचनाअनुसार सुनसरीको धरान तथा इटहरीका विभिन्न क्षेत्रमा बिहान ७ बजेदेखि नै विद्युत कटौती भइसकेको छ । अब त्यहाँ दिउँसो ३ बजे मात्रै विद्युत् सञ्चालन हुनेछ। यस्तै धनकुटाका विभिन्न क्षेत्रमा पनि बिहान ७ बजेदेखि नै विद्युत कटौती गरिएको छ भने त्यहाँ अब साँझ ५ बजे मात्रै विद्युत् आउने प्राधिकरणले जनाएको छ।

यस्तै धनकुटाका विभिन्न क्षेत्रमा पनि बिहान ७ बजेदेखि नै विद्युत कटौती गरिएको छ भने त्यहाँ अब साँझ ५ बजे मात्रै विद्युत् आउने प्राधिकरणले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको