September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

कोरोना संक्रमणबाट ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्ष विष्टको निधन

काठमाडौं, कोरोना संक्रमणका कारण ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्ष एवं अधिवक्ता दीपकबहादुर विष्टको निधन भएको छ । ललितपुरकै गोदावरी नगरपालिका ९, छम्पी निवासी विष्टलाई रुघाखोकी र त्यसपछि निमोनिया भएको थियो ।

उपचारका लागि उनलाई यही असोज १३ गते ललितपुरकै मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। तर शुक्रबार राति ८ बजे उनको मृत्यु भएको उनको पारिवारिक सदस्यले सञ्चारमाध्यमलाई जानकारी दिएका छन्।

शीर्ष समाचार

धेरै पढिएको