September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

यस वर्षको नोबेल शान्ति पुरस्कार राष्ट्रसंघीय खाद्य कार्यक्रमलाई

काठमाडौं, यस वर्षको नोबेल शान्ति पुरस्कार राष्ट्रसंघीय खाद्य कार्यक्रम (डब्लुएफपी) लाई प्रदान गरिने भएको छ । विश्वका द्वन्द्वग्रस्त क्षेत्र र खाद्यअभाव भएका ठाउँमा भोकमरी हटाउन योगदान गरेको भन्दै नोबेल समितिले डब्लुएफपीलाई पुरस्कृत गरने निर्णय गरेको हो । गत वर्ष ८८ देशका १० करोड मानिसलाई खाद्य सहायता प्रदान गरेको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको