September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

आज काठमाडौं उपत्यकामा थपिए १ हजार ४०९ संक्रमित

काठमाडौं, बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४०९ जना संक्रमित भएका छन् । यसमध्ये काठमाडौंमा १११६, भक्तपुरमा १३० ललितपुरमा १६३ जना संक्रमित भए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १३२७९ जनाको पीसीआर परीक्षण गर्दा २०५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

शीर्ष समाचार

धेरै पढिएको