April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

आज काठमाडौं उपत्यकामा मात्र थपिए १ हजार ५९९ संक्रमित

काठमाडौं, आज उपत्यकामा मात्रै १ हजार ५९९ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यिमध्ये काठमाडौंमा १ हजार ३७३, भक्तपुरमा ३९ ललितपुरमा १८७ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आइतबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १३२९ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७३.६ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ६४०६९ रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको