April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

थप २ हजार २५३ जनामा कोरोना पुष्टि, १ हजार ३२९ जना डिस्चार्ज

  • 9
    Shares

काठमाडौं, आइतबार थप २ हजार २५३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको हो । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार २१९ रहेको छ । आजको पीसीआर टेस्ट १२ हजार ७८४ रहेको छ ।

गत २४ घण्टामा कोरोनामुक्त भई १ हजार ३२९ जना डिस्चार्ज भएका छन । योसँगै हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ६४ हजार ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।

मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा रहनेको सङ्ख्या १० हजार ३२६ छन् भने होम आइसोलेसनमा रहनेको सङ्ख्या ११ हजार ८९३ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको