थप २ हजार २५३ जनामा कोरोना पुष्टि, १ हजार ३२९ जना डिस्चार्ज
- hamro_kantipur
- २०७७ आश्विन १८

काठमाडौं, आइतबार थप २ हजार २५३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको हो । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार २१९ रहेको छ । आजको पीसीआर टेस्ट १२ हजार ७८४ रहेको छ ।
गत २४ घण्टामा कोरोनामुक्त भई १ हजार ३२९ जना डिस्चार्ज भएका छन । योसँगै हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ६४ हजार ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।
मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा रहनेको सङ्ख्या १० हजार ३२६ छन् भने होम आइसोलेसनमा रहनेको सङ्ख्या ११ हजार ८९३ पुगेको छ ।
शीर्ष समाचार
- “आफ्नो पार्टी नेतृत्वको सरकार ढालेर सडकमा गएर केही हुँदैन, यो आन्दोलन रित्तो हात हाे”
- प्रधानमन्त्री कप क्रिकेट: कर्णाली प्रदेश ५९ रनले पराजित
- चिठीदेखि राजपत्रसम्म किर्ते काम : योगेश भट्टराई
- अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी कम्तीमा सोह्र तालिबान लडाकू मारिए
- हामीले तीन वर्षमा पनि केपीलाई तह लगाउन सकेनौं, म तपाईहरुसामु आत्मालोचना गर्छु: प्रचण्ड
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्