January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

दाउरा काट्ने क्रममा रुखको हाँगोले लागेर एकको मृत्यु

  • 11
    Shares

इलाम, जङ्गलमा दाउरा काट्ने क्रममा रुखको हाँगोले लागेर फाकफोकथुममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम–४ का २८ वर्षीय भानुभक्त दलार्मी मगर रहेका प्रहरी चौकी आमचोकका प्रमुख सुवेन्द्र कर्णले जानकारी दिएका छन् ।

काट्दै गरेको रुखले अर्काे रुख लडाउँदा उनीको टाउकोमा लागेको जनाइएको छ । शव परीक्षण गर्न लागेको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको