दाउरा काट्ने क्रममा रुखको हाँगोले लागेर एकको मृत्यु
- hamro_kantipur
- २०७७ आश्विन १८

इलाम, जङ्गलमा दाउरा काट्ने क्रममा रुखको हाँगोले लागेर फाकफोकथुममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम–४ का २८ वर्षीय भानुभक्त दलार्मी मगर रहेका प्रहरी चौकी आमचोकका प्रमुख सुवेन्द्र कर्णले जानकारी दिएका छन् ।
काट्दै गरेको रुखले अर्काे रुख लडाउँदा उनीको टाउकोमा लागेको जनाइएको छ । शव परीक्षण गर्न लागेको प्रहरीले जनाएको छ ।
शीर्ष समाचार
- दक्षिण कोरियामा बसोबास गर्ने सबैलाई कोरोना खोप निःशुल्क
- सुनको मुल्यमा ५०० रुपैयाँ वृद्धि
- ललिता निवास प्रकरण: करिब ४ सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने सीआईबीको निष्कर्ष
- आजको मौसम पुर्वानुमान
- संसद विघटनविरुद्ध बहस गर्न सभामुख सापकोटाले राखे तीन वकिल
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्