April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

नेकपा सचिवालयको बैठक अनिश्चितकालका लागि स्थगित

  • 15
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज अपरान्ह ४ बजेका लागि तय भएको बैठक स्थगित भएको हो ।

बैठक स्थगित भएको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् । नेकपा बैठक स्थगित भएसँगै मन्त्रिमण्डल पुर्नगठन, विभिन्न नियुक्तिहरु अनिश्चित बनेका छन् । बैठक स्थगित भएसँगै नेकपाभित्रको विवाद केही समयका लागि थाती रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको