नेकपा सचिवालयको बैठक अनिश्चितकालका लागि स्थगित
- hamro_kantipur
- २०७७ आश्विन १८

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज अपरान्ह ४ बजेका लागि तय भएको बैठक स्थगित भएको हो ।
बैठक स्थगित भएको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् । नेकपा बैठक स्थगित भएसँगै मन्त्रिमण्डल पुर्नगठन, विभिन्न नियुक्तिहरु अनिश्चित बनेका छन् । बैठक स्थगित भएसँगै नेकपाभित्रको विवाद केही समयका लागि थाती रहेको छ ।
शीर्ष समाचार
- ट्रम्पविरुद्ध महाअभियोगको सुनुवाई ८ फेब्रुअरीबाट शुरु हुने
- खोटाङमा भिरबाट लडेर वडा सदस्य फुयाँलको घटनास्थलमै मृत्यु
- थप २७० जनामा कोरोना पुष्टि, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
- सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अदालत अवहेलनाको निवेदन पेस
- सातै प्रदेशमा आज कोरोना खोप पुग्दै, अस्पताललाई नै केन्द्र बनाएर खोप लगाइने
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्