January 20, 2021, Wednesday
२०७७ माघ ८, बिहीबार

नेपाली कांग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि

  • 35
    Shares

काठमाडौं, नेपाली कांग्रेसका युवा नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसहित १५९ जनाको स्वाब संकलन भएकोमा थापालाई पनि संक्रमण पुष्टी भएको हो ।

संक्रमित हुने अन्य नेताहरुमा अर्जुन नरसिंह केसी,केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ र कल्पना चौधरी रहेका छन् । स्वाब संकलनका क्रममा थापाको नाम केही तलमाथि पर्न गएकाले तीनजनाको पुष्टी भइसक्दा पनि थापाको हो कि हैन भन्ने अन्योल थियो । तर अहिले थापालाई पनि संक्रमण भएको पुष्टी भइसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको