नेपाली कांग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि
- hamro_kantipur
- २०७७ आश्विन १७

काठमाडौं, नेपाली कांग्रेसका युवा नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसहित १५९ जनाको स्वाब संकलन भएकोमा थापालाई पनि संक्रमण पुष्टी भएको हो ।
संक्रमित हुने अन्य नेताहरुमा अर्जुन नरसिंह केसी,केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ र कल्पना चौधरी रहेका छन् । स्वाब संकलनका क्रममा थापाको नाम केही तलमाथि पर्न गएकाले तीनजनाको पुष्टी भइसक्दा पनि थापाको हो कि हैन भन्ने अन्योल थियो । तर अहिले थापालाई पनि संक्रमण भएको पुष्टी भइसकेको छ ।
असाेज १५ गते पार्टी कार्यालयमा भएकाे PCR परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ।मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।
— Gagan Thapa (@thapagk) October 3, 2020
शीर्ष समाचार
- कोरोना हटस्पट बन्दै काठमाडौं, बुधबार मात्रै थपिए १ हजार ५१ जना संक्रमित
- नेपालमा कोरोना तिव्र गतिमा फैलिँदै, एकैदिन थपिए २ हजार ३५१ नयाँ संक्रमित
- अख्तियारलाई अब स्टिङ अपरेसन नगर्न सर्वोच्चले दियो आदेश
- ‘तपाईंको मास्क खै’ अभियान शुरु
- प्रतिकूल मौसमका कारण नेदरल्याण्ड्स र मलेसियाबिचको खेल प्रभावित
धेरै पढिएको
-
गुफा पोखरी समाजको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न
२०७८ बैशाख २ -
विकास खर्च कमजोर
२०७८ बैशाख १ -
साढे २४ लाखसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ
२०७८ बैशाख ६
प्रतिकृया दिनुहोस्