प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
- hamro_kantipur
- २०७७ आश्विन १७

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
प्रधानमन्त्रीसँग नजिक रहेर काम गर्ने सल्लाहकारहरूलाई कोरोना संक्रमण भएपछि उनको स्वास्थ्यबारे निकै चासो बढेको छ ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको बिहीबार स्वाब संकलन गरिएको थियो । उनको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालय स्रोतले जनाएको छ।
शीर्ष समाचार
- माघको अन्तिम सातादेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने
- राष्ट्रिय विकास समस्या समाधन समिति बैठक,समस्या पहिचान गरी तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
- नेपाल र भारत वार्ता:सीमा बारे छलफल,खोप उपलब्ध गराउन सहमत
- नेकपा मिलाउने अन्तिम प्रयासमा चिनियाँ राजदूत यान्छी,राष्ट्रपतिसँग भेटवार्ता
- नागरिक एपकाे सुरु,प्रयोग गरी लाभ लिन प्रधानमन्त्रीकाेआग्रह
प्रतिकृया दिनुहोस्